प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौँ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्