मन्त्रिपरिषद् बैठक जारी
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो । यसअघि सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्