कांग्रेसको आर्थिक प्रतिवेदन पारित
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले पेस गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । महाधिवेशनको दोस्रो दिन श्रेष्ठले पार्टीको आर्थिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन बन्द सत्रमा छलफल भएपछि बुधबार पारित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्