शनिबारदेखि मौसममा सुधार आउने
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । देशमा केही स्थानमा सुरु भएको वर्षा शुक्रबारसम्म रहने र शनिबारदेखि मौसममा क्रमशः सुधार आउने भएको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्