खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

अनसनरत डिल्ली हरिजनलाई वीर अस्पताल लगियो

रातोपाटी · · ३ हप्ता अगाडि

काठमाडौँ। चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि अनसन बस्दै आएका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । रक्तचाप घटेर शरीर कमजोर भएपछि हरिजनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X