खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

विस्फोटमा खुट्टा गुमाएकी मीरा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार

अनलाइनखबर · · ३ हप्ता अगाडि

२०७४ साल मंसिर १३ गते उदयपुरको दनवारबेसीमा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सवार जिपमाथि विस्फोट भयो। विस्फोटमा मीरा गम्भीर घाइते भइन्। उनको देब्रे खुट्टा काट्नुपर्‍यो। उनै मीरा अहिले कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार बनेकी छिन्।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X