महाधिवेशनबाट चोला नफेरे सकिन्छ नेपाली कांग्रेस
बाह्रखरी
·
·
३ हप्ता अगाडि
नयाँ ढङ्गको नेपाली कांग्रेस कसले बनाउला ? गगन थापाले प्रण गरेका छन् उनले अबको नेपाली कांग्रेसलाई सही ढङ्गले अघि बढाउन प्रयत्न गर्नेछन् । उनलाई विश्वास गर्न सकिन्छ। एकपटकलाई 'शंकाको लाभ' (Benefit of doubt) थापाले पाउनै पर्ने देखिन्छ । विश्वप्रकाश शर्माले आफूलाई भविष्यको नेतृत्वका रूपमा उभ्याएर वरिष्ठ उपाध्यक्षको पदमा निर्विरोध भइसकेका छन् । उनलाई पनि विश्वास गर्न सकिन्छ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्