लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झन्डै पाँच सयको संख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिएका छन्। यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन्। भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ। उक्त सडक सञ्चालनका लागि
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्