कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच तालिमसम्बन्धी सम्झौता
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२१ असोज, काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीको व्यवसायिक क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्