भारतको सहयोगमा मोरङमा विद्यालय भवन निर्माण
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकामा रहेको पञ्चायत माध्यमिक विद्यालयको भवन भारत सरकारले निर्माण गरिएको छ । सो भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
