बजेटविहीन सुदूरपश्चिममा ८१ दिनपछि बजेट आउँदै
रातोपाटी
·
·
३ हप्ता अगाडि
धनगढी । चालु आर्थिक आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउँदै छ। बुधबार साँझ ५ बजे प्रदेशसभामा बजेट पेस गर्ने तयारी प्रदेश सरकार छ। मंगलबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्