ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
रातोपाटी
·
·
३ हप्ता अगाडि
बाजुरा । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन् । गाउँमै आफ्नो जमिन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्