भारतबाट कांग्रेस केन्द्रीय सदस्यमा बालकृष्ण पाण्डेको उम्मेदवारी
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति भारतका पूर्वसभापति तथा कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले भारत कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । दुई दशकभन्दा बढी समय भारतमा रहेर कांग्रेसको संगठन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्