‘मानवताका लागि कला’ प्रदर्शनी सुरु
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। भोटेकोशी नदी बाढी प्रभावितको राहत तथा पुनःस्थापना सहयोगार्थ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मंगलबारदेखि ‘मानवताका लागि कला’ प्रदर्शनी सुरु भएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सीर्जित प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्