वृद्धको हत्या आरोपमा युवक पक्राउ
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
कास्की। कास्कीको पोखरा महानगरपालिका–२४ तगारा बस्ने ७२ वर्षीय ज्येष्ठ नागरिक पूर्णभद्र त्रिपाठीको घरेलु हतियार प्रहारबाट मृत्यु भएको छ। त्रिपाठीलाई सोही ठाउँका ३३ वर्षीय जगत दाहालले कोदालो तथा सिसाको बोत्तल प्रहार गरी घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्