जलवायु जोखिममा रहेका मुलुकको अवस्था न्यायपूर्ण ढङ्गले सम्बोधन गरिनुपर्छ : परराष्ट्रमन्त्री
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको सङ्कटको अग्रपंक्तिमा रहेको बताएका छन्। फिजीमा मंगलबार आयोजित प्रि–कोप लिडर्स इभेन्टअन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’लाई सम्बोधन गर्दै मन्त्री खनालले हिमाल
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्