जिज्ञान थापामाथि संसदीय समितिमा उजुरी – रवि र डीपीलाई चिनेकै भरमा राजदूत सिफारिस
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । जापानका लागि नेपाली राजदूतमा सिफारिस गरिएका जिज्ञान कुमार थापाको नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गर्दै संसदीय सुनुवाइ समितिमा गम्भीर प्रकृतिको उजुरी दर्ता भएको छ । प्रस्तावित राजदूत थापाको जापानमै स्थायी आवासीय अनुमति (पीआर) रहेको, त्यहीँ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्