कांग्रेस सहमहामन्त्रीमा तेजुलाल चौधरीको उम्मेदवारी दर्ता
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा तेजुलाल चौधरीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले थारु क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वमन्त्री समेत रहेका चौधरीले जारी महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्