कांग्रेस सहमहामन्त्रीमा शुभराम बस्नेतको उम्मेदवारी दर्ता
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसका नेता शुभराम बस्नेतले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खसआर्यतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्