ऊर्जा क्षेत्रको विकासका लागि उच्चस्तरीय समिति गठन
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ । समितिको संयोजकमा मन्त्रालयका ऊर्जा महाशाखाका सहसचिव
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्