दीपक भट्टका दुई मुद्दा सर्वोच्चमा सुनुवाइका लागि पेसीमा
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । व्यवसायी दीपक भट्टकाे सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । भट्टको मुद्दा मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्