नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय वृद्धि
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार (असोज २२ गते) विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्