जिम गर्ल वर्षा
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
वर्षायाम सकिए पनि वर्षा थामिएको छैन । दशैं नजिकिँदै गर्दा समेत पानीझरी उस्तै छ । तर यो प्रसंग मनसुनी वर्षाको होइन । अभिनेत्री वर्षा सिवाकोटीको हो । वर्षाको यो याममा उनी पसिना बगाइरहेकी छिन् । आफूलाई चुस्त र तन्दुरुस्त राख्न जिम धाइरहेकी छिन् । भर्खरै मात्र उनले जिमको फोटो सार्वजनिक गरेकी थिइन् । फोटोसुट गराएकी
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्