बजेट पेस गर्न सुदूरपश्चिम प्रदेश सभा बैठक आह्वानको तयारी
रातोपाटी
·
·
३ हप्ता अगाडि
धनगढी । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पूरा हुन लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेस गर्न सकेको छैन । बजेट पेस नभएका कारण प्रदेश सरकारसँग विकास र सेवा सञ्चालनका लागि खर्च गर्ने
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्