अस्ट्रेलियाका ११३ वर्षीय केन विक्स अझै आफैं गर्छन् दैनिक काम
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
केन विक्सको ११३औँ जन्मदिन अस्ट्रेलियाका लागि पनि विशेष मानिएको छ। उनी अस्ट्रेलियाको इतिहासमै सबैभन्दा लामो समय बाँच्ने पुरुष बनेका छन्।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्