काभ्रेका ३०८ बालबालिकालाई स्वर्णबिन्दु
रातोपाटी
·
·
३ हप्ता अगाडि
काभ्रे। जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णबिन्दु (स्वर्णप्राशन) खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ। गत भदौदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत हरेक महिनाको पुख्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णबिन्दु खुवाइँदै आएको छ । यस पटक अनलाइनमार्फत ३४४ जना बालबालिका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्