एक करोड रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
लिम्बु समुदायको एक सामाजिक संस्था 'केत्तकुम लिबाङ पाङ्पत सयङ' ले विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रु. एक करोडको अक्षय कोष स्थापना गरेको छ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
