‘दृश्यम : द कन्क्लुजन’ ब्लकबस्टरको बाटोमा
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । अजय देवगन अभिनीत फिल्म ‘दृश्यम : द कन्क्लुजन’ले बक्स अफिसमा आक्रामक प्रदर्शन गरिरहेको छ । सोमबार दिउँसोसम्म फिल्मले तीन दिनमै भारत र विदेशबाट गरी २७२ करोड ८० लाख भारु कमाइ गरेको छ । व्यापारसम्बन्धी वेबसाइट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्