इ–बिडिङ ह्याकिङ प्रकरणमा पक्राउ परेका ८ जना निर्माण व्यवसायी को–को हुन् ?
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ‘बोलपत्र डटकम डट एनपी’ ह्याक गरेर विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका ८ जना विरुद्ध प्रहरीले म्याद लिएर अनुसन्धान थालेको छ। शुक्रबार पक्राउ परेका ८ जना निर्माण व्यवसायी विरुद्ध काठमाडौँ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
