मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबिच सम्झौता
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ)बीच
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
