कांग्रेसमा थपियो वरिष्ठ उपसभापति, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ औं महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्