व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासङ्घको सुझाव अनुरुप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताएका छन् । सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनका क्रममा महासङ्घको वर्तमान कार्य समितिबाट महत्वपूर्ण सुझावहरू आएकोमा सोका लागि मन्त्री लम्सालले धन्यवाद ज्ञापन गरे । लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला समापनका अवसरमा उनले वर्तमान सरकारले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्