पार्टीमा सबैभन्दा बलियो सभापति बन्नु हुँदैन : गगन थापा
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गरेका छन् । सोमबार काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो प्रश्ताव गरेका हुन् । निर्वाचन प्रक्रियाका लागि जुन ठाउँको उम्मेदवार छान्नुपर्ने हो सोही ठाउँका सदस्यले छान्न पाउनुपर्ने उनको प्रस्ताव छ । उहाँले पार्टीमा सबैभन्दा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्