राजमार्गका विश्रामस्थलमा पहुँचयोग्य मैत्रीपूर्ण शौचालय अनिवार्य गराइँदै
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
विभिन्न राजमार्ग तथा सडकखण्डमा सार्वजनिक सवारीसाधनले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्रामस्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधार व्यवस्था गर्न आग्रह गरिएको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्