कांग्रेसले समाजवाद छाडेन, पुन:परिभाषित गर्यो
सेतोपाटी
·
·
३ हप्ता अगाडि
प्रतिवेदनले कांग्रेसको आर्थिक दृष्टिकोणको मूल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवाद रहेको उल्लेख गरेको छ। तर समाजवादको अर्थबारे प्रतिवेदनले राज्यकेन्द्रित परम्परागत बुझाइभन्दा फराकिलो व्याख्या गरेको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
