राजस्वका उपमहानिर्देशक श्रेष्ठको राजीनामा, कर्मचारी विधेयक दर्ताअघि ६ सयभन्दा बढीले छाडे सेवा
सेतोपाटी
·
·
३ हप्ता अगाडि
यो अवधिमा ६१४ जनाले राजीनामा बुझाएका छन्। त्यसमध्ये ४ जना विशिष्ट श्रेणी अर्थात् सचिवहरूले राजीनामा गरेका छन्। यसमध्ये लामो सेवा अवधि हुँदाहुँदै राजीनामा बुझाउने कमलप्रसाद पोखरेल हुन्। उनले सञ्चार सचिवबाट राजीनामा बुझाएका हुन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
