सरोकारवाला भन्छन्– राजनीतिक चेतना बढ्यो तर, विवेकीय चेतना बढेन
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । सरोकारवालाहरूले राजनीतिक चेतना बढे पनि सामाजिक आर्थिक विवेकीय चेतना बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विभिन्न दलका नेता, पूर्वमन्त्री, पूर्वप्रशासक र कानुनविद्हरूले सोमबार ‘नागरिक अभियान घोषणा’ गर्दै यस्तो चिन्ता व्यक्त गरेका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्