नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ । अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
