प्रतिनिधि सभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि छलफल, सजायमा सन्तुलन मिलाउन माग
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा पेस भएको ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेस गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल गर्दै सांसदहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
