रुसको प्रयोगशालामा दुर्घटना : खतरनाक जीवाणु फैलिएर एक अनुसन्धानकर्ताको मृत्यु
रातोपाटी
·
·
३ हप्ता अगाडि
मस्को । साइबेरियास्थित एक प्रयोगशालामा भएको दुर्घटनाका कारण खतरनाक सङ्क्रमण फैलिएर एक अनुसन्धानकर्ताको मृत्यु भएपछि रुसी अधिकारीहरूले सतर्कता बढाएका छन्। रुसी राज्य समाचार एजेन्सी टासका अनुसार इर्कुत्स्क नजिकैको शेलेखोभमा रहेको एन्टी-प्लेग रिसर्च इन्स्टिच्युटमा उक्त दुर्घटना भएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
