खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

अरिङ्गालको स्वाद

नेपाल न्युज · · ३ हप्ता अगाडि

यो अरिङ्गालको सिजन हो। यतिखेर पहाडी गाउँका मानिसहरू चर्दै-डुल्दै उड्ने अरिङ्गाल पछ्याउँदै त्यसको गोला भेट्टाउन गाउँ, जंगल, रुख, भुइँ चहार्दैछन्। कोही भेटिएको अरिङ्गालको गोला काढ्ने चाँजोपाँजो गर्दैछन्। कोही अघिल्लो पटक आफूहरूले काढेको अरिङ्गालको बखान गर्दैछन्। कोही भने यो वर्ष नपाइने हो कि भन्ने चिन्तामा छन्। पूर्वी पहाडका आदिवासी किरातीहरूले पुर्खाकै पालादेखि अरिङ्गाल खाँदै आएका हुन्।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X