काठमाडौँ, झापा र बाँकेबाट जुवातास खेलिरहेका २० जना पक्राउ
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । काठमाडौँ, झापा र बाँकेका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट कुल २ लाख ९२ हजार २० रुपैयाँ नगद र २४ बुक तास बरामद भएको छ । काठमाडौँको गोकर्णेश्वर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
