होर्मुजको तनावबिच मध्यपूर्वको तेल निर्यातमा वृद्धि
रातोपाटी
·
·
३ हप्ता अगाडि
तेहरान । इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य सुधार आएको छ । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि तेल निर्यात केही दिन दैनिक एक करोड ८० लाख ब्यारेलभन्दा माथि पुगेको समुद्री यातायात अनुगमन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
