फलाखु खोलामा बेलीब्रिज जडान सुरु
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु भएको छ। यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दसैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
