नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौं- मन्त्री लम्साल
सेतोपाटी
·
·
३ हप्ता अगाडि
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालमा लगानीका लागि विगतमा भएका प्रतिबद्धता र सम्झौताबाट अघि बढ्न नसकेका परियोजनालाई नयाँ कानूनी बनाएर एकद्वार प्रणालीबाट कार्यान्वयनमा लगिने बताएका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
