खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कांग्रेसमा १५ जना सहमहामन्त्री हुने

रातोपाटी · · ३ हप्ता अगाडि

काठमाडौँ । नेपाली कांग्रेसमा १५ जना सहमहामन्त्री हुने भएका छन् । कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले ४ मनोनीत महिलासहित १५ जना सहमहामन्त्री हुने तय गरेको हो। यसअघि कांग्रेसमा ८ जना सहमहामन्त्री हुने व्यवस्था थियो

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X

यो समाचार अरूले पनि दिएका छन्