पदका आकांक्षी धेरै भएपछि कांग्रेसले बढायो पदाधिकारी संख्या
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसले भागबण्डा मिलाउनका लागि पदाधिकारीको संख्या बढाएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको संख्या १४ बाट बढाएर २३ सदस्यीय बनाउने निर्णय गरेको हो । कांग्रेसभित्र पदाधिकारी बन्न आकांक्षी धेरै भएपछि भागबण्डा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्