कांग्रेसमा २३२ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६१ मनोनीत हुने
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा हुने निर्वाचनबाट १७१ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । यस्तै ६१ जना मनोनीत हुनेछन् । सोमबार कांग्रेसको महाधिवेशनस्थल खुलामञ्चमै बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको आकार टुंगो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्