किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
पर्वत। पर्वतको जलजला गाउँपालिका–७ फर्सेस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी–किताब बाढीले बगायो। कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी–किताब, विद्यालय पोसाक र झोला बग्यो। बगेको खाद्यान्न र लत्ता कपडाका लागि त राहत मिलेको छ तर उनले पढ्ने किताबबारे कसैको चासो देखिन्न। यो चिन्ता जति–उनी स्वयं भोग्दैछन्। १० दिनदेखि विस्थापित
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
