प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
१९ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । १९ असोजदेखि २५ गतेसम्म उनको बेलायत भ्रमण हुने बताइएको छ । बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोय वाकरको निमन्त्रणमा उनी बेलायत प्रस्थान गरेका हुन् । सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । यस किसिमको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
